काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हुँदै गएको बताए । वन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आईतबार काठमाडौंमा उद्घाटन गर्दै उपसभापति निधिले नेपालमा कम्युनिष्ट पार्टीले गत निर्वाचनमा पाएको सफलतालाई कमिलाको प्वाख पलाएजस्तो भएको बताएका हुन । ...