काठमाडौं, ११ वैशाख । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चुरे क्षेत्रको संरक्षणमा गम्भीर हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्र्नुभएको छ । बारबरा फाउन्डेसनले मंगलबार काठमाडौमा आयोजना गरेको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले चुरेको संरक्षणका लागि आफुले पटक पटक ध्यानाकर्षण गराउदा ...