काठमाडौं, ८ चैत । पाकेटमारको आरोपमा पक्राउ परेका श्रीमान्लाई घुस दिएर छुटाउन जाने महिला पक्राउ परेकी छिन् । चक्रपथ परिक्रमा गर्ने बसमा सवार यात्रु सरोज कार्कीको खल्तीबाट ७५ हजार रुपैयाँ माकेटमार गरेको आरोपमा बुधबार धुलिखेलका २४ वर्षीय विवेक लामालाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो । ...