काठमाडौ १५ जेठ । संघीय सरकारले देशभरका जलविद्युत आयोजनाको लगानी ढाँचा तयार पार्ने भएको छ। संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२०र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अपर अरुण, किमाथाङ्का अरुण, नलगाड, मुगुम कर्णाली, मुगु कर्णाली, उत्तरगंगा, तमोर, र सुनकोशी–३ जलविद्युत आयोजनामा लगानीको ढाँचा ...