काठमाडौ ७ जेठ । विवादपछि स्थगित भएको नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन आज पुनः हुँदैछ । आज नेतृत्व चयनको लागि मतदान हुँदैछ । आज बिहान ११ः२० बजेदेखि मतदान सुरु भएको हो । जनकपुरको महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा दिउँसो सवा २ बजेसम्म मतदान हुने निर्वाचन ...