काठमाडौं २० चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा ११५१ मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य रहेको छ । हटलाइनमा फागुन महिनामा एक हजार ९ सय २ वटा उजुरी दर्ता भएको छ । चैत महिनाको तेस्रो हप्तासम्ममा पनि एक हजारभन्दा धेरै गुनासो ...