काठमाडौं २१ चैत । अखिलेश्वर प्रसाद सिंहले राजीनामा दिएपछि हिमालयन डिस्टिलरीको अध्यक्षमा शंकरराज पाण्डे नियुक्त भएका छन्। कम्पनीको २० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य रहेका पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो। अखिलेश्वरले चैत १७ गते अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसयता खाली रहेकोमा सञ्चालक समितिले ...