काठमाडौं १५ चैत । काठमाडौँको तीनकुनेमा लगाइएको कर्फ्यु थप १० घण्टा लम्बिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार बिहान ७ बजेसम्म लागू हुने गरी दोस्रो आदेश जारी गरेका छन्। यसअघि उनले राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई ...