काठमाडौं १९ चैत । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले सभामा १० पटक वा त्योभन्दा धेरै पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गर्नुभयो । धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि हुनुहुन्छ । उहाँसहित ...