काठमाडौं २१ चैत । चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएको भौतिक क्षतिमा ४ करोड ८७ लाख बराबरको बिमादाबी परेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार चैत २० गतेसम्म ११ वटा बिमा कम्पनीहरूमा कुल ४ करोड ८७ लाख ६८ हजार रुपैयाँबराबरको वास्तविक दाबी परेको हो। इन्जिनियरिङ ...