काठमाडौं २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको भन्सार शुल्कले ‘राष्ट्रिय संकट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताएका छन्। संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुन् तर राष्ट्रपति ट्रम्पले आयातमा २४ प्रतिशतको भारी कर लगाउने घोषणा गरेका छन्। बिहीबार ...