काठमाडौं १८ चैत । साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सभापति रवि लामिछाने आजदेखि पार्टी कामको जिम्मेवारीमा फर्किंदै छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्म पार्टीको जिम्मेवारीबाट अलग छन्। कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति ...