काठमाडौं ६ चैत । सरकारले कम्बोडियासँग सीधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ । कम्बोडिया भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनबारे छलफल गर्नुभएको हो । उहाँले कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई ...