काठमाडौं २० फागुन । गैरआवासीय नेपाली संघ एनआरएनए, बेलायत यूके का पूर्वउपाध्यक्ष एवं समाजसेवी मोहन कार्की निधन भएको छ। ५२ वर्षीय कार्कीको सोमबार बिहान करिब पौने ७ बजे बेलायतको स्कटल्यान्ड राज्यमा पर्ने फलक्रिकस्थित आफ्नै निवासमा निधन भएको हो। उनको कलेजोमा क्यान्सरको समस्या देखिएको र अन्तिम ...