काठमाडौं १९ फागुन । काठमाडौँ विश्व विद्यालय केयूका प्राध्यापकले उपकुलपति सिफारिसको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै केयू प्राध्यापक संघले एक साताको लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। यसअघि तीन दिन भित्र उपकुलपतिको नाम सिफारिस गर्न अल्टिमेटम ...