काठमाडौं १८ फागुन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि ह्वाइट हाउसबाट निकालिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्नो प्रतिनिधिमण्डलसहित लन्डन पुगेका छन्। त्यहाँ शनिबार उनलाई बेलायती प्रधानमन्त्री केयर स्टारमरले न्यानो स्वागत गर्दै युक्रेनलाई आफ्नो साथ यथावत् रहने बताए। स्टारमरले न्यानो स्वागत गर्दा जेलेन्स्की मुस्कुराइरहेको तस्बिर ...