काठमाडौं ३० माघ । हमासले स्थितिमा सुधार भए आगामी शनिबार बन्धक रिहा गर्न आफू तयार रहेको बताएको छ। यसअघि उसले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै अब बन्धक रिहा रोक्ने चेतावनी दिएको थियो। हमासका वरिष्ठ नेता डा। बसिम नइमले बीबीसीलाई बताएअनुसार हमास सम्झौताप्रति प्रतिबद्ध छ ...