काठमाडौं ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी नलेख्न निर्देशन दिएको छ। ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८१’ जारी गर्दै राप्रपाले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री सेयर गर्ने, लाइक गर्ने, रिट्विट ...