काठमाडौं २८ मंसिर । सरकारले श्रीलंकाका लागि आवासीय नेपाली राजदूतमा सिफारिस गरेका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ भएको छ।। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै श्रीलंकाको राजदूतमा सिफारिस नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत ...