काठमाडौं । प्रहरीले काठमाडौंको रानीवनबाट एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तमा दैलेख घर भई रानीवन बस्दै आएका २५ वर्षीय अनिल खड्का छन् । उनको साथबाट अटो पेस्तोल र म्यागेजिन बरामद भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । रानीवन क्षेत्रमा एकजना पुरुष व्यक्तिले ...