काठमाडौं २ कात्तिक । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीका चिकित्सक तथा कर्मचारीहरुको हडतालका कारणले बिरामीहरु मर्कामा परेका छन् । बिहीबार अस्पताल प्रशासनले अस्पतालमा कार्यरत करारका कर्मचारीहरुलाई म्याद थप नभएकाले कामकाज नगर्न सूचना प्रकाशन गरेपछि करारका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार कामकाज नगरेपछि ...