काठमाडौं २ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतले अनुमति दिएको विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने काम उचित नभएको जिकिर गरेका छन्। शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। ‘अदालतले समेत अनुमति दिएको विषयको अनुसन्धानलाई नै प्रभावित ...