काठमाडौं ४ असोज । केमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। राप्तीसोनारी(४ बैजापुरका शिक्षक शिक्षक अजय थारूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका(४ लालपुरमा बुधबार राति दुई मोटरसाइकल ...