काठमाडौं २५ भदौ । सेयरबजार मंगलबार थप १३ अंकले ओर्लिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १३।०९ अंकले घटेर २६३२।९४ विन्दुमा आइपुगेको हो। यसअघि सोमबार ५५।८६ अंकले, आइतबार २५।४६ अंकले, अघिल्लो हप्ता बिहीबार १२।१० अंकले घटेको थियो। ०।४९ प्रतिशतले घटेको बजारमा ७ अर्ब २४ ...