काठमाडौ २४ भदौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले सक्रियता बढाएको छ। महान्यायाधिवक्ताको कार्यालयबाट नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने राय पाएपछि मन्त्रालयले पुनः छलफल अगाडि बढाएको हो। मन्त्रालयका प्रवक्ता महेश भट्टराईले महान्यायाधिवक्ताको राय आएपछि मन्त्रालयले छलफल अगाडि बढाएको जानकारी दिए। ‘अर्थ मन्त्रालयले यो ...