काठमाडौं ११ भदौ । सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि तत्काल नहट्ने भएको छ। दुई डीआईजीसहित १२ जना अधिकारीले दिएको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश शारङ्गा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीका गरेको हो। सर्वोच्चले विपक्षीसँग कारण माग गरेको छ। यही भदौ १६ गतेदेखि ...