काठमाडौं २३ साउन । हिजोदेखि लगातार परेको अविरल बर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका –१ गगनलेखोला र एसमोडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण कर्णाली राजमार्गमा चल्ने सवारी साधन विचबाटोमा अलपत्र परेका छन । ट्रक, ...