काठमाडौं २ साउन । डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न त्रिपक्षीय छलफल भएको छ। बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरण र उद्योगीलाई सँगै राखेर छलफल गरेको हो। व्यवसायीले ऊर्जामन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र प्रधानमन्त्रीलाई छुट्टाछुट्टै भेटेर गुनासो गर्दै आएका थिए। पछिल्लो समय विद्युत् प्राधिकरणले ...