काठमाडौं १ साउन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले बधाई तथा शुभकामना दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो। कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान तथा ...