काठमाडौं १ साउन । मुग्लिन(नारायणघढ सडकअन्तर्गत सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा खसेका २ बससँगै बेपत्ता यात्रुमध्ये आज ९साउन १ गते० थप एक जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलले दिएको विवरणअनुसार खोजीका क्रममा पछिल्लोपटक आज बिहान पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका–७ नारायणी नदीमा थप एउटा पुरुषको ...