काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षी निकायहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटको प्रारम्भिक सुनुवाइपछि विपक्षी पक्षलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अदालतले रिट ...