काठमाडौँ, ३० बैशाख । पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता भीमबहादुर रावलले साँफेबगर नगरपालिका-६ को भागेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । रावलले मतदान गर्ने मतदान केन्द्रमा ९५२ मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटी, संविधानसभा सदस्य भैरे कामी, संविधानसभा सदस्य शेर बहादुर कुँवर, ...