काठमाडौँ, ३० बैशाख । धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको शहीदनगर नगरपालिका-१ स्थित कुम्भकर्ण प्रा.वि.मा रहेको मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक ...