धनुषा, ४ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको वडामा नेकपा एमालेले जित हासिल गरेको छ । धनुषाको मुखियापट्टी मुसहरनियामा–२ मा एमालेका वडा अध्यक्ष उम्मेदवारले जितेको हो । नेता निधिको वडामा एमालेका वडा अध्यक्ष उम्मेदवार नरेश यादव प्यानल सहित विजयी भएका हुन । त्यस्तै, वडा ...