रुपन्देही, माघ ९, : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं. २ यसपटक पनि सबैभन्दा धेरै चर्चित र प्रतिस्पर्धात्मक क्षेत्रहरू मध्ये एक बन्ने निश्चित छ। यहाँ मुख्य प्रतिस्पर्धा दुई पुराना अनुहारहरूबीच छ : यी दुई पौडेलहरूबीचको यो प्रतिस्पर्धालाई धेरैले “पौडेल vs पौडेल” ...