तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोले गर्दा दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउने जोड्ने उक्त सडकखण्ड बन्द हुँदा सर्वसाधारणको आवतजावत ठप्प बनेको छ । निरन्तरको वर्षासँगै बुधबार बिहान व्यास नगरपालिका–१४ स्थित ...