सुलीकोट । गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखाकाली फ्युल सेन्टर पेट्रोलपम्पमाथिबाट आएको पहिरोले डिस्पेन्सर मेसिन र पार्किङमा राखिएका पाँच वटा मोटरसाइकल पुरिएका छन् । बिहीबार बिहान ७ बजे पेट्रोलपम्पभन्दा करिब ५० मिटर माथिबाट खसेको पहिरोले पेट्रोलपम्पको संरचना तथा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब ...