खलङ्गा (दार्चुला) – दार्चुलाको दुर्गम व्यास गाउँपालिका–२, दुम्लिङका बासिन्दाले अझै पनि ज्यानको बाजी लगाएर महाकाली नदी वारपार गर्नुपर्ने बाध्यता छ । सडक सुविधाबाट टाढा रहेको यो बस्तीमा बालबालिकादेखि बिरामी र ज्येष्ठ नागरिकसम्मले नेपाल–भारत जोड्ने अस्थायी अवैध तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दुम्लिङबाट भारततर्फको ...