सप्तरी, २१ चैत । सप्तरीका सबै स्थानीय तह खुल्ला दिसा मुक्त तथा पूर्ण खोपययुक्त घोषणा गरिएको छ । बुधबार जिल्ला सदरमुकाम राजविराजमा आयोजित एक समारोहबीच उक्त घोषणा गरिएको हो । प्रदेश नं. २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सप्तरी जिल्लाको चार किल्ला ...