काठमाडौं, ६ माघ २०८२ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया देशभर उत्साहजनक रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार अपराह्न ४:४५ बजेसम्म कूल २ हजार १७ जनाले मनोनयन दर्ता गराइसकेका छन् । यो प्रारम्भिक तथ्यांक हो— दुर्गम ...