काठमाडौं, २४ जेठ । सन् २०२२ मा हुने फिफा विश्वकप तथा एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले आज जोर्डनको सामना गर्दै छ । नेपाली समयानुसार राति ९ः४५ बजेबाट सुरु हुने उक्त खेल कुवेतको जाबेर अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । यस खेलमा दुवै टोली एक–अर्कामाथि ...