काठमाडौं ११ असार । स्पेनिस ला लिगामा रियल म्याड्रिड फेरि शीर्ष स्थानमा पुगेको छ । मालोर्कालाई २–० ले पराजित गर्दै रियल फेरि शीर्ष स्थानमा पुगेको हो । खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले बचाए । ...