काठमाडौँ, ९ साउन। गोल्डकोष्ट खुला तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित नौ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ । यही साउन १२ गतेदेखि हुने उक्त प्रतियोगितामा सोर्मुलाबाबु मिया, विकास बिँंडारी, विधान श्रेष्ठ, दीपेश खत्री, प्रनीश गुरुङ र पारस भण्डारीले ग्योरोगीतर्फ प्रतिस्पर्धा गर्नेछन् ...