मस्को २३ असार । जारी विश्वकप प्रतियोगितामा सेमी फाइनल प्रवेशका लागि भएको आजको पहिलो खेलमा इंगल्याण्डले जीत हात पारेको छ । स्वीडेनका विरुद्ध मैदानमा उत्रेको इंग्लिस टिमका लागि पहिाले हाफको ३० औं मिनेटमा जर्सी नं. ६ का म्यागिक म्यागुरोले हेडिंग गर्दे पहिलो गोल गरेका थिए ...