काठमाडौँ, १३ फागुन । स्पेनिस ला लिगा अन्तरगत गएराति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । लुइस स्वारेजले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ६–१ गोल अन्तरले विजयी भयो । जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल ...