काठमाडौं १० जेठ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकामा आयोजना हुने एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले बिहीबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रराम्भिक टोली घोषणा गरेको हो । एसियाली क्रिकेट काउन्सिल ...