काठमाडौ १४ कात्तिक । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत आजका खेलमा ओमान र बहराइन विजयी भएका छन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो । सिङ्गापुरलाई २२ रनले पराजित गरेको ओमानले ...