कात्तिक १८ : आईसीसी क्रिकेट विश्वकपा न्युजिल्यान्डले पाकिस्तानसामु विशाल लक्ष्य खडा गरेको छ। पहिलो इनिङ्समा न्युजिल्यान्डले ६ विकेट गुमाउँदै ४०१ रन बनाएको हो। यो न्युजिल्यान्डले विश्वकपमा गरेको सबैभन्दा उच्च स्कोर हो। बेङ्लुरुमा न्युजिल्यान्डका लागि ओपनर रचिन रवीन्द्रले शतकीय योगदान गरे। उनले १०८ रन बनाए। कप्तान ...