काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरु संग बालुवाटारमा छलफल गर्नु भएको छ । समसामयिक विषयमा छलफल गर्नका लागि सबै मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ । । मन्त्रीहरु संग छलफलमा वस्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट ...