काठमाडौं ३० फागुन ।। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारले जिटुजी मोडलमार्फत् गर्न लागेको सुरक्षण मुद्रण खरिद प्रकृया रोक्न र त्यसलाई ग्लोबल टेण्डरमार्फत् अगाडि बढाउन निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले मुद्रण सम्वन्धी भए गरेका कामरुको समेत छानविन गर्ने नर्णय गरेको छ । यी ...